पोर्चुगल क्वाटरफाइनलमा

   २१ मंसिर, काठमाडौं / युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने । पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान … Continue reading पोर्चुगल क्वाटरफाइनलमा